सूचनाको शक्ति - The Power Of Information

        

अर्काका श्रीमती छानेर ‘सेक्स’ गर्न पाइने अनौठो पर्व

विश्वमा विभिन्न चाडपर्वहरू मनाइन्छ, जसको बारेमा सुन्दा कसैको होश नै उड्छ, यस्तै एउटा चाड बेलायतको वेल्समा मनाइन्छ । यो विशेष उत्सवमा ७०० जना सहभागी हुन्छन् । केही विशेष कारणले यो पर्व निश्चित स्थानमा मात्रै मनाइन्छ ।

यो विशेष पर्वको नाम स्विङगर फेस्टिभल हो जसमा मानिसहरु यहाँ नग्न वा अन्डरवियरमा मात्रै घुम्छन् । यी मानिसहरू यहाँ घुम्दा उनीहरूले धेरै कडा नियमहरू पालना गर्नुपर्नेछ । तीन दिनसम्म चल्ने यो पर्वमा एक व्यक्तिको टिकट ५ हजार रुपैयाँ तोकिएको छ ।

तीन दिनको हिसाबले रु १६ हजारमा जोडीको टिकट छ । तीन वर्षदेखि चल्दै आएको यो पर्व सेक्स पार्टी र श्रीमतीको आदानप्रदानका लागि चर्चित छ । फरक बनाउन यहाँ नाइट क्लबको पनि व्यवस्था गरिएको छ । यतिमात्र होइन, यहाँ सामूहिक सेक्स पार्टी पनि गरिन्छ ।

वाइफ स्यापिङ अर्थात् श्रीमतीको अदलाबदली मुख्य आकर्षणमा भर पर्छ । जसमा जो कोहीसँग पनि यौन सम्पर्क गर्न सकिन्छ । यस पर्वमा निकै कडा नियम लागू गरिएको छ, यदि कुनै कुरामा निषेध लेखिएको छ भने त्यसको अर्थ निषेध हो र सबैले मनाउनुपर्छ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतवार १२:२५