सूचनाको शक्ति - The Power Of Information

        

सशस्त्र प्रहरीका १३३ इन्सपेक्टरको सरुवा, को कहाँ पुगे (सूचीसहित)

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एकैपटक ठूलो संख्यामा इन्सपेक्टरहरुको सरुवा गरेको छ । शुक्रबार सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले एकै पटक १३३ जना सशस्त्र प्रहरी निरीक्षकको सरुवा गरेका हुन् ।

संगठनले तयार गरेको कार्यविधि अनुसार हालसम्म कमाण्डको अवसर नपाएकालाई पहिलो प्राथमिकतामा राख्दै सरुवा गरिएको सशस्त्र प्रहरीको प्रधान कार्यालयले जानकारी दिएको छ ।

इन्सपेक्टरहरुको सरुवा सूची :

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार १६:०२