सूचनाको शक्ति - The Power Of Information

        

केही देशमा आमाछोरी दुवैसँग यौन सम्बन्ध राख्न पाइने अनौठा नियम

केही देशमा आमाछोरीसँग बाुबले र ज्वाईले सासु र श्रीमतीसँग ‘सेक्स’ राख्ने गरेको पाइएको छ । यसलाई त्यहाँ परम्परा नै मानिन्छ । हरेक देशमा यौनका बारेमा आ–आफ्ना मान्यता, धारणा, परम्परा तथा कानून छन् । कहीँ ‘सेक्स’को विषयमा समाज निकै खुला हुन्छ भने कतिपय देशमा यो विषयमा समाज र कानुन नै निकै कडा हुन्छ ।

अझ केही देशले यसको विषयमा केही त्यस्ता परम्परागत नियम कानुन बनाएका हुन्छन् जुन सुन्दा नै तपाइँ हामीलाई हाँसो उठ्छ । यी मध्ये धेरै कानुन त्यहाँका परम्परागत कानुन हुन् र अहिले ती आउटडेटेड भैसकेका छन् । तरपनि यी कानुन वा सामाजिक परम्परा सुन्दा नै अचम्म मान्ने खालका छन् ।

‘सेक्स’का यी अनौठा आठ नियम :

(१) बोलिभियाको सान्ता क्रुजमा कुनै पनि पुरुषलाई कुनै महिलाका आमाछोरीसँग एकैपटक ‘सेक्स’ गर्न कानुनी रुपमा छुट छ ।

(२) अमेरिकाको वासिंटनस्थित एक क्षेत्रमा कुमारी केटीसँग ‘सेक्स’ गर्नु कानुनी अपराध मानिन्छ, चाहे त्यो विवाहको पहिलो रात किन नहोस् ।

(३) कोलम्बियामा महिलालाई केबल आफ्ना पतिसँग मात्र ‘सेक्स’ गर्न छुट छ । तर आफ्ना पतिसँग ‘सेक्स’ गर्दा पनि उनले साक्षीको रुपमा आफ्नी आमालाई अगाडि राख्नुपर्छ ।

(४) बहराइनमा पुरुष डाक्टरका लागि मेडिकल जाँचका दौरान महिलाको गुप्तांग हेर्ने छुट छ । तर पुरुष डाक्टरले महिला विरामीको गुप्तांग सिधा आँखाले हेर्न पाउँदैन, ऐनामा हेर्नुपर्छ ।

(५) केही मध्यपूर्वी देशहरुमा एक स्लामिक कानुन विद्यमान छ, जस अनुसार यदि कोही पुरुषले भेडासँग ‘सेक्स’ गरेको फेला परेमा उसलाई सजायँको रुपमा भेडाकै मासु खुवाइन्छ ।

(६) लेबनानमा पुरुषलाई पशुका साथ ‘सेक्स’ गर्ने छुट छ । तर पशु पोथी हुनु आवश्यक छ । यदि कोही पुरुषले भाले पशुसँग ‘सेक्स’ गरेको पाइएमा उसलाई मृत्युदण्ड समेतको सजाय हुन्छ ।

(७) अमेरिकाको नेवादामा कण्डम विना ‘सेक्स’ गर्नु कानूनी अपराध मानिन्छ ।

(८) भर्जिनियाको रोम्बोचमा ‘सेक्स’का बेला बत्ती बाल्नु गैरकानुनी मानिन्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १५:१९