सूचनाको शक्ति - The Power Of Information

        

लामो समयसम्म कसरी यौन सम्बन्ध राख्ने ?

मानव संसारको लागि शारिरिक सम्बन्ध अपरिहार्य हो । जुन क्रियाबाट नै विश्व मानचित्र चलिरहेको छ । सेक्स गर्दा हतारमा गर्ने गर्नुहुन्छ ? सेक्स गर्दा तपाईको पार्टनर कसरी सन्तुष्टी दिनुहुन्छ ?

यस्तै केही प्रश्नको उत्तरहरु छन् । ताकी तपाईंको सेक्स जीवन अझै सेक्समय होस् । लामो समय सेक्स नहुनु या शीघ्र स्खलन एउटा आम समस्या हो । तल उल्लेखित केही सुझावहरु तपाईंको लागि फलदायी हुन सक्छन् ।

सेक्सी वातावरण तयार गर्नुहोस् – यदि तपाईं सेक्सको आनन्द अधिक समय चाहनुहुन्छ भने सर्वप्रथम मानसिक रूपले तयार हुनुहोस र एउटा राम्रो बातावरण तयार गर्नुहोस्, ताकी बिना डिस्टर्व सेक्सको आनन्द लिन सकियोस् ।

अत्याधिक उत्तेजित नहुनुहोस् – सेक्सको समयमा धेरै उत्तेजित नहुने र नर्वस पनि नहुने, एकदम संयमित रहने र धेरै उत्तेजना लाई नियन्त्रित गर्ने ।

कन्डमको प्रयोग गर्नुहोस् – सेक्सको बेला कन्डमको प्रयोगले योन रोगबाट पनि बचाउँछ र शीघ्र स्खलनबाट पनि रोक्छ ।

फोरप्लेमा ध्यान दिनुहोस् – सेक्सलाई लामो समयसम्म राख्न सेक्स पूर्वको क्रिडा (फोरप्ले)ले महत्वपूर्ण भूमिका गर्ने हुनाले संगीसँग धेरै समय फोरप्लेमा समय बिताउनुहोस् ।

नयाँ पोजीसन सोच्नुहोस् – धेरैजसो एकै खालको पोसिशन मा सेक्स गर्दा बोरिङ्ग खलोको हुँदै जान्छ । त्यसैले सेक्सको दौरान नयाँ–नयाँ पोसिशनमा गर्नुहोस्, येसले लामो समय सेक्स र शीघ्र स्खलन हुँदैन ।

अल्कोहल नखानुहोस् – आमरुपमा जोडीहरु अल्कोहलपछि सेक्समा गर्ने हुनाले सेक्सको स्वाद नै बिग्रिएको थाहा हुदैन । त्यसैले सेक्स पूर्व एल्कोहल वा नशा जन्य पदार्थ नखाने गर्नुहोस् ।

योगाभ्यास गर्नुहोस् – योगले शरीर लाइ स्फूर्ति प्रदान गर्ने हुनाले छिटो वीर्य स्खलन हुने रोग बाट पनि बचाऊछ खासगरी पेल्विक मसल्स बलियो बनाउने योग आसन गर्नुहोस् येसले सेक्स समय लामो बनाउन सहयोग गर्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १४:१६