सूचनाको शक्ति - The Power Of Information

        

अस्ट्रेलिया बस्ने बिष्णुसंग एलिनाको प्रेम चर्चा

नेपालि फिल्म क्षेत्र वा संगीत क्षेत्रमा नायक- नायिका र गायक-गायिकाको प्रेम चर्चा चल्नु वा सम्बन्धमा चिसोपना आउनु सामान्य कुरो भैसक्यो ।

पहिलो दिन प्रेम सम्बन्धमा बसेर दोश्रो दिन ब्रेकअप हुनु यो क्षेत्रमा केही हैन । यस्तै  गायिका एलिना चौहानको प्रेम चर्चाले अहिले बजारमा गर्माएको छ  ।

अष्ट्रेलियामा नै बस्ने विष्णु सापकोटाको प्रेममा उनि रहेको चर्चा छ। चर्चा पनि किन नचलोस् ,पछिल्लो समय यि दुई टिकटकमा बाक्लो उपस्थितका साथ देखिएका छन् ।

उक्त भिडियोहरुमा दुवैका नजिकका साथीका कमेन्टले पनि प्रेम सम्बन्धलाई थप चर्चामा राखेको छ।बिष्णु र एलिनाले ‘बाजा तालमा’ बोलको गीतमा संगै सहकार्य समेत गरेका थिय ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतवार ०८:४२