सूचनाको शक्ति - The Power Of Information

        

आज नेप्से बन्द

 सेयर बजार सोमबार बन्द हुने भएको छ।

आज फागुन २२ गते फागुपूर्णिमाको अवसरमा सरकारले पहाडी जिल्लामा सार्वजनिक विदा दिएको छ। सोही कारण नेप्से पनि बन्द हुने भएको हो।

अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि आइतबार नेप्से सूचक ३०.७७ अंकले घटेर १९३८.२५ विन्दुमा छ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार ०९:२०