नेपाल राष्ट्र बैंकले आज फागुन १८ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७१ पैसा र बिक्री दर १३२ रुपैयाँ ३१ पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ २८ पैसा र बिक्री दर १४० रुपैयाँ ९२ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ३७ पैसा र बिक्री दर १५९ रुपैयाँ ०९ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०६ पैसा र बिक्री दर ३६ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?

सत्यपाटी संवाददाता । काठमाडौँ