सूचनाको शक्ति - The Power Of Information

        

मलाई राजीनामा दिन लाउन खोज्दैछन्: मेयर साह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले आफूमाथि राजीनामा दिन लगाउनका लागि दवाव परेको बताउनुभएकाे छ ।

उहाँले शनिबार दिउँसाे सामाजिक सञ्जाल फेसबुक मार्फत यस्ताे बताउनुभएकाे हाे । उहाँले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खाेजिएकाे बताउनुभएकाे हाे ।

यस्ताे खालकाे चलखेलले यो देश कहिलै पनि नबन्ने उहाँकाे तर्क छ । उहाँले कसले राजीनामा दिन लाउँदै छ भन्ने बारेमा भने केही खुलाउनुभएकाे छैन ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा यस्ताे लेख्नुभएकाे छ :

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार १६:४९