सूचनाको शक्ति - The Power Of Information

        

लामो समयसम्म यौन सम्पर्क कसरी गर्ने, किन चाँडै झर्छ वीर्य ?

हरेक जोडी यौन सम्पर्क गर्दा सन्तुष्टि प्रदान गर्न चाहान्छन् । तर धेरै मानिसहरु शीघ्रपतनजस्तो गम्भीर समस्याबाट ग्रसित हुन्छन् । आज हामी यौन सम्बन्धलाई कसरी लामो बनाउने भनेर धेरै विकल्पहरुको खोजी भइरहेको छ ।

हरेक मानिसले सही तरिकाले लामो समयसम्म यौन सम्पर्क गर्नका लागि शारीरिक र मानसिक स्थिती सुदृढ हुनुपर्छ । सम्भोग गर्दा छिटोछिटो स्वासप्रश्वास चलिरहेको छ भने सिघ्र स्खलन हुने गर्दछ । त्यस समयमा मन जत्ति धेरै उत्तेजित भयो त्यति नै छिटो विर्य स्खलन हुने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

यस्ता समस्याहरुका लागि सम्भोग गर्नु भन्दा पहिले केही समय व्यायम गर्दा लाभ हुन्छ । कसरत गर्दा सन्तुष्टि मिल्नुका साथै लामो समय टिक्न सकिन्छ । यौनशक्ति बढाउनका लागि शरीरमा गर्मीको मात्रा बढाउनुपर्छ । गर्मीको मात्रा बढ्दा शीघ्रस्खलनको समस्यालाई निदान गर्न सकिन्छ । लामो समय यौन सम्बन्ध राखेर यौन आनन्द लिन सकिन्छ ।

अर्कोतिर लसुनका ५ देखि ६ वटा केस्राहरुलाई स–साना टुक्रा बनाएर महसँग घोलेर एउटा बट्टामा एक हप्तासम्म बिक्रो लगाएर राख्नुपर्छ । सात दिनपछि घोलिएको मह र लसुनलाई बिहान खाली पेटमा खाँदा नसोचेको लाभ हुन्छ । ख्याल गर्नुपर्ने कुरा के भने यसको प्रयोग आफ्नो शरीरले पचाउन सक्ने गर्मी अनुसार खानपर्छ ।

खाएको दुई घण्टापछि यौनशक्ति बढ्न थाल्छ र लिगंको आकार पनि बढ्दै जान्छ । एक उमेरपछि हस्तमैथुन नगर्ने मानिस निकै कम हुन्छन् । केहीले उत्तेजना हुँदा त केहीले अल्छी लाग्दासमेत हस्तमैथुन गर्छन् । हस्तमैथुन गर्दा शारीरिक असर पर्दैन । तर धेरै गर्दा हस्तमैथुन मानसिक समस्याको कारण बन्न पुग्छ । हस्तमैथुनको लत लाग्नु राम्रो होइन ।

हस्तमैथुन गर्दा धेरैलाई स्खलन गर्न हतार हुन्छ । हस्तमैथुन गर्ने लत लाग्यो भने यौन सम्पर्क गरिरहेको समयमा सो कुरा याद आउँछ र पहिले नै स्खलन हुन थाल्छ । सोहीकारण हस्तमैथुन गर्दा विस्तारै, आनन्दपूर्वक गरेर लाभ लिन सकिन्छ । यदि शीघ्रस्खन निकै छिटो छ भने किसमिसलाई महमा दुई दिन राखेर खाली पेटमा खानुहोला । त्यसो गर्नाले विर्य बाक्लो हुनुका साथै स्खलन हुँदा पनि केही समय लिन्छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार १२:३४