सूचनाको शक्ति - The Power Of Information

        

थप ३ जनामा कोरोना सङ्क्रमण

थप ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २४४ जनाको नमूना परीक्षण गरिएको थियो ।

२२३ जनाको पीसीआर र १ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार देशभर १ जना संक्रमणमुक्त भएका छन् भने ८ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार १७:५१