राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सांसदहरुलाई पार्टी दिने भएकी छन् ।
राष्ट्रपति भण्डारीले यही माघ २८ गते शनिबार ३ बजे राष्ट्रपति कार्यालयमा पार्टी दिन लागेकी हुन् ।
राष्ट्रपति कार्यालयले माघ २८ गते पार्टी आयोजना गरेको र त्यसमा सहभागी हुन सांसदहरुलाई एसएमएसमार्फत निम्तो गरेको एक सांसदले जानकारी दिए ।
सत्यपाटी संवाददाता । काठमाडौँ