सूचनाको शक्ति - The Power Of Information

        

जुम्लाको जडिबुटीलाई कौडीको भाउ

उत्तरी छिमेकी मुलुक चीनले कोरोनाको बहानामा नाका बन्द गरेपछि कर्णालीका बासिन्दा कौडीको भाउमा जडिबुटी बेच्न बाध्य भएका छन् ।

कर्णाली प्रदेशको जुम्ला जडिबुटीका हिसाबले प्रचुर सम्भावना बोकेको जिल्ला हो ।

साविक कर्णालीका मुगु, डोल्पा, हुम्ला र जुम्लाका हिमाली भेगका नागरिकको मुख्य आयस्रोत नै जडिबुटी संकलन र बिक्री हो ।

त्यसमा पनि पातारासी र गुठीचौर क्षेत्रका बासिन्दाको जीवन अझै बढी जडिबुटी संकलन र बिक्री छ ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार ०७:५१