उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएको छ।
संवैधानिक इजलासले उनी सांसद पदका योग्य नभएको फैसला सुनाएको हो।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सम्मिलित संवैधानिक इजलासले उक्त फैसला सुनाएको हो।
यस्तो छ सर्वोच्चको आदेशः




सत्यपाटी संवाददाता । काठमाडौँ