सूचनाको शक्ति - The Power Of Information

        

सीडीओसहित गृह मन्त्रालय अन्तर्गतका ७० कर्मचारीको सरुवा (सूचीसहित)

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० कर्मचारीको सरुवा गरेको छ ।

अस्ति बिहीवार सरुवासम्बन्धी जारी भएको मापदण्डको आधारमा काज सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

हेर्नुहाेस् सूची :

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार १०:०८