सूचनाको शक्ति - The Power Of Information

        

जसपा तत्काल सरकारमा नजाने

सरकारलाई समर्थन गरेकाे जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा नजाने निर्णय गरेकाे छ ।

बुधबार बसेको जसपा संसदीय दलको बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको हो।

सरकारलाई निर्माणका लागि समर्थन दिएको भए पनि तत्काल सरकारमा नजाने निर्णय भएको जसपाकाे सचिवालयले जनाएकाे छ ।

त्यस्तै, जसपाले सभामुखको निर्वाचनका विषयमा नेपाली कांग्रेससँग छलफल गर्ने भएको छ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १८:२५