सूचनाको शक्ति - The Power Of Information

        

उखुको मूल्य प्रतिक्वीन्टल ५४० रुपैयाँ

सरकारले उखुको मूल्य प्रति क्वीन्टर ५४० रुपैयाँ तोकेको छ ।

त्यस्तै उखुको ढुवानी भाडा प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले व्यहोर्ने पनि निर्णय गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १८:२३