सूचनाको शक्ति - The Power Of Information

        

सुन्तलीको निर्देशनमा सिरिज “मै राम्री” प्रसारण हुँदै

सुवानि फिल्मस ब्यानरमा धुर्मुस-सुन्तलिको नयाँ सिरिज “मै राम्री” प्रसारण हुने भएको छ ।

कुन्जना घिमिरेको निर्देशन रहेको सिरिज यही बिहीबार वाट प्रसारण हुने छ  । सुदिप कुवरको लेखन तथा कन्सेप्ट रहेको मै राम्री लाई राहुल राईले  छाँयाकन गरेका छन् ।

सिरिजमा राम बाबु रेग्मी , गीता अधिकार, दिनेश काफ्ले , सन्तोष बानियाँ, रेखा लिम्बु लगायतको अभिनय रहेको छ । सन्तोष क्षेत्री र रविन भट्टले संयुक्तमा भिडियोको सम्पादन गरेका छन् ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार ०९:०१