सूचनाको शक्ति - The Power Of Information

        

६८४ शिक्षकका लागि दरखास्त आह्वान

शिक्षक सेवा आयोगले ६८४ शिक्षकका लागि दरखास्त आह्वान गरेका छन् ।

प्रदेश अनुसार सामुदायिक विद्यालयको मध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी शिक्षकको माग गरेको हो।

दरखास्तको अन्तिम समय माघ २४ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर फागुन २ सम्म दरखास्त दिन सकिने छ।

लिखित परीक्षा चैत्र १८ गते हुने छ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार ०८:५८