सूचनाको शक्ति - The Power Of Information

        

संसद बैठक

प्रतिनिधिसभाको पहिलो बैठक (फोटो कथा)

प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ । मंसिर ४ गतेको निर्वाचनपछि सोमबार प्रतिनिधिसभाको पहिलो बैठक बसेको हो । बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले संसद आह्वानसम्बन्धि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका छन् ।

 

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १४:१४