सूचनाको शक्ति - The Power Of Information

        

सभामुखको निर्वाचन ७ माघमा गर्ने तयारी

 प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी भएको छ ।

प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ ।

त्यसअघि शुक्रबार बसेको सर्बसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

उनले भने, ‘यसमा लगभग सहमति भएको छ ।’

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार १७:५४