सूचनाको शक्ति - The Power Of Information

        

चालू पुँजी कर्जा विवाद : गाँठो फुकाउँदै राष्ट्र बैंक

 चालू पुँजी कर्जाको पछिल्लो मार्गनिर्देशन तत्काल लागू नगर्न उद्योगी व्यवसायीले सबैतर्फबाट दबाब सिर्जना गरेपछि राष्ट्र बैंकले केही लचिलो हुने संकेत देखाएको छ ।

उद्योगी व्यवसायीले जिल्लाबाट सडक आन्दोलन गर्ने देखि केन्द्रमा उपल्लो राजनीतिक तहसम्म लबिङ गरेपछि केन्द्रीय बैंकले यसमा लचिलो हुने संकेत देखाएको हो ।

केन्द्रीय बैंकका गर्भनर महाप्रसाद अधिकारी र उद्योगी व्यवसायीबीच सोमबार भएको छलफल गर्भनर अधिकारीले सामान्य रुपमा लचिलो हुने संकेत गरेका हुन् ।

यसअधि गर्भनर अधिकारीले सरकारले लागू गरेको नीतिगत व्यवस्था सडकको भिडले परिर्वतन गर्न नसक्ने भन्दै आएका छन् ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार ०८:१४