प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी निवास बालुवाटार सर्नुभएकाे छ ।
ज्योतिषले दिएको साइतमै प्रधानमन्त्री दाहाल बुधबार साँझ ५ बजेको साइतमै खुमलटारबाट बालुवाटार सर्नुभएकाे हाे ।
सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका प्रचण्ड आज मात्रै सरकारी निवास बालुवाटार सर्नुभएकाे हाे ।
सत्यपाटी संवाददाता । काठमाडौँ