सूचनाको शक्ति - The Power Of Information

        

हरिवंश आचार्यकाे व्यङ्ग्य गीत ‘खाने हाे हाम्म’ सार्वजनिक

वरिष्ठ कलाकार हरिवंश आचार्यले व्यङ्ग्य शैलीकाे गीत ‘खाने हाे हाम्म-हाम्म’ बजारमा ल्याएका छन्।

गीतमा स्वर तथा शब्द सिर्जना कलाकार आचार्यकै रहेकाे छ।

मह जाेडीकाे आधिकारिक युट्युव च्यानल ‘महसञ्चार’बाट सार्वजनिक भएकाे साे गीतकाे भिडियाेमा वर्तमान राजनीतिक परिवेश, भष्ट्राचारलगायतका कुरालाई व्यङ्ग्यात्मक शैलीमा देखाइएकाे छ।

भिडियाे:

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार ०८:२४