सूचनाको शक्ति - The Power Of Information

        

कस्ता पुरुषसँग शारिरीक सम्बन्ध राख्न चाहान्छन् महिलाहरु ?

यस्ता पुरुषसँग शारिरीक सम्बन्ध राख्न महिलाहरु तयार हुन्छन्, पुरुषका यी कुराले महिला लोभिन्छन् । तर कामसूत्रमा केही कुराहरु दिइएको छ जसबाट उनीहरुको मनको गहिराई थाहा पाउन सकिन्छ ।

यो त्यही पुस्तक हो जसमा यौन सम्पर्क र यौन सम्बन्धबारे अधिक जानकारी पाइन्छ । यहाँ हामी त्यही कुरा प्रस्तुत गर्दैछौ । पुरुषका केही विशेष गुण महिलालाई मन पर्छन् ।

कामसूत्र, आचार्य वात्स्यायन द्वारा ४०० ईसा पूर्व र २०० ईस्वी बीचमा रचिएको एक ग्रन्थ हो । यसमा यौन सम्बन्धको समयमा सबैभन्दा राम्रो स्थितिको बारेमा धेरै कुरा बताइएको छ । महिलाहरूले कस्ता पुरुषहरू मन पराउँछन् भनेर पनि बताइएको छ ।

कामसूत्रका अनुसार महिलाहरूलाई केही पुरुषका गुण यति धेरै मन पर्छन् कि उनीहरू तुरुन्तै उनीहरूसँग शारीरिक सम्बन्धका लागि तयार हुन्छन् । त्यसोभए जानौं कुन पुरुष महिलालाई आकर्षित गर्न बढी सफल हुन्छन् ।

१, बलियो र चौडा छाती – बलियो र फराकिलो छाती भएका पुरुषहरूले शारीरिक सम्बन्धको समयमा महिलाहरूलाई बढी आकर्षित गर्छन् । उनीहरुसँग बस्दा महिलालाई सुरक्षा र आकर्षण दुवै महसुस हुन्छ ।

२, शान्त, गम्भीर तर खुला मानिस – महिलाहरू गम्भीर र खुला विचार भएका पुरुषहरूप्रति बढी आकर्षित हुन्छन् । यस्तो पुरुषसँग सम्बन्ध राख्न उनीहरू सुरक्षित महसुस गर्छन् ।

३, भावनाको प्रेमी – महिलाको भावनाको कदर गर्ने र सम्मान गर्ने पुरुषहरुसँग उनीहरु छिट्टै घुलमिल हुन्छन् र उनीहरुसँग बस्न रुचाउँछन् ।

४, महत्वाकांक्षी र उत्साही – कामसूत्रमा भनिएको छ कि उत्साही र महत्वाकांक्षी पुरुषहरु महिलाहरुप्रति धेरै आकर्षित हुन्छन् । महिलाहरु आफ्नो आकर्षणका कारण यस्ता पुरुषहरुको अनुरोध स्वीकार गर्छन् ।

५, विद्वान र प्रशंसाकर्ताहरू – विद्वान हुनुका साथै महिलाको प्रशंसा गर्ने गुण भएका पुरुषहरूप्रति महिलाहरू छिट्टै सम्मोहित हुन्छन् । कवि, कथाकार, गीत, संगीतकार भएका पुरुषहरूले उनीहरूलाई आकर्षित गर्छन् ।

६, शक्तिशाली र दयालु – यदि पुरुष दयालु र शक्तिशाली छन् भने, महिलाहरु उनतर्फ आकर्षित हुन्छन् । यस्ता पुरुषहरूले महिलालाई तुरुन्तै लोभ्याउँछन् ।

स्रोत : एजेन्सीहरुको सहयोगमा
प्रकाशित मिति : ११ पुष २०७९, सोमबार ०८:०९