सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेशसभाको कार्य आजदेखि देउखुरीबाट

लुम्बिनी प्रदेशसभा सचिवालयको कार्यसञ्चालन आजदेखि देउखुरीबाट गरिने भएको छ ।

प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट कार्य सञ्चालन गर्न लागिएको हो ।

यसअघि, अस्थायी राजधानी बुटवलबाट कार्यसम्पादन हुँदै आएको थियो ।

“प्रदेशसभा सचिवालय, लुम्बिनी प्रदेशको कार्यसम्पादन हालसम्म मुकाम बुटवलबाट भई आएकोमा मिति २०७९ पुस ११ गतेदेखि लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट कार्यसञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रका

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार ०७:४६