सूचनाको शक्ति - The Power Of Information

        

धादिङ केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौँसम्म धक्का

धादिङ केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको छ।

गए राति १० बजेर ५३ मिनेटमा धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का, धादिङ, नुवाकोट, गोरखा, काठमाडौं उपत्यकालगायत आसपासका जिल्लामा महसुस भएको थियो।

प्रकाशित मिति : ४ पुष २०७९, सोमबार ०८:४४