सूचनाको शक्ति - The Power Of Information

        

निजामती सेवामा रोजगारीको अवसर

निजामती सेवाका राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) तथा राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत तृतीय पदहरूका लागि दरखास्त आह्वान गरिएको छ ।

निजामती सेवा र राष्ट्रिय मानव अधिकार सेवातर्फका विभिन्न सेवा, समूह उपसमूह तथा श्रेणी खुला तथा समावेशी पदहरूमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको छ ।

योग्यता पुगेका उमेदवारले एक महिनाभित्र आवेदन दिन सक्नेछन् । तोकिएको न्यूनतम योग्यता पुगेका नागरिकले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनसक्ने जनाइएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार ०८:०७