सूचनाको शक्ति - The Power Of Information

        

झरनाको ‘भगवत गीता’ मा धिरज फाइनल

अभिनेता धिरज मगर ‘भगवत गीता’ मा अनुबन्धित भएका छन् ।

निर्माण टिमले एग्रीमेन्ट गर्दै धिरजलाई फिल्ममा राखेका हुन् । फिल्मा धिरज र सुहाना थापाको अब जोडि बाधिने छ   ।

झरना थापाले फिल्मको निर्देशन गर्ने छिन्  ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार ०८:००