नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ५८ पैसा र बिक्री दर १३२ रुपैयाँ १८ पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १३८ रुपैयाँ ११ पैसा र बिक्री दर १३८ रुपैयाँ ७४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ १० पैसा र बिक्री दर १६० रुपैयाँ ८३ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ शून्य पैसा र बिक्री दर ३६ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?

सत्यपाटी संवाददाता । काठमाडौँ