सूचनाको शक्ति - The Power Of Information

        

‘छड्के २’ को क्लाइमेक्स सिन टिकटकमा भाइरल

फिल्म ‘छड्के २’ को क्लाइमेक्स सिनको सुटिङ यति बेला भइरहेको छ ।

हाल छाँयाकनको क्रममा रहेको फिल्मका क्लाइमेक्स सिन सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।  टिकटकमा फिल्मको सिन डाइलग सहित हालिएको छ ।

यस अघि पनि अनमोल अभिनीत “ए  मेरो हजुर ४” का सिनहरू पनि सञ्जालमा खिचेर हालिएको थियो ।  ‘छड्के २’ मा अनमोल ग्याङस्टारको रूपमा देखिएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलवार ०८:२०