सूचनाको शक्ति - The Power Of Information

        

आज देशभरको मौसम सफा रहने

अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको कारण शुक्रबार देशभर मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार पनि देशभर मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार ०७:५०