सूचनाको शक्ति - The Power Of Information

        

डडेलधुरामा देउवाले १३ हजार कटाउँदा सागरको कति?

डडेलधुरामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको अग्रता कायमै छ।

२६ हजार ६ सय १८ मत गन्दा देउवाले १३ हजार १ सय १२६ ल्याएका छन्।

देउवाका प्रतिस्पर्धी स्वतन्त्र उमेदवार सागर ढकालले ७ हजार मत कटाएका छन्।

ढकालले ७ हजार २ मत प्राप्त गरेका छन्। यस्तै वीपी कांग्रेसका कर्णबहादुर मल्ल ३ हजार ८  सय ४१ मतका साथ तेस्रो स्थानमा छन्।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १९:४८