सूचनाको शक्ति - The Power Of Information

        

बाँके क्षेत्र नम्बर २ को गणना जारी, राप्रपाको अग्रता

 बाँकेको क्षेत्र नम्बर २ को मत गणना जारी रहँदा अहिले राप्रपाको अग्रता रहेको छ ।

राप्रपाका डा.धवल सम्शेर राणाले १४ सय ९९ सय मत ल्याउदा जसपाले ४ सय मत ल्यायको छ ।

यस्तै नेपाली काँग्रेसले ९४ मता प्राप्त गरेको छ । नेपालगन्जस्थित भेरि प्रविधिक शिक्षालयको हलमा मतगणना चलिरहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार २०:४१