सूचनाको शक्ति - The Power Of Information

        

चितवन २ मा कति मतले अगाडि छन् रवि लामिछाने ?

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् ।

उनलाई नेपाली कांग्रेसका उमेश श्रेष्ठले पछ्याएका छन् ।

रविले १०२ मत ल्याउँदा त्यहाँ उमेश श्रेष्ठले ४० मत ल्याएका छन् । नेकपा एमालेका कृष्णभक्त पोखरेलले ३२ मत मात्र ल्याएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ०८:५६

सिफारिस