सूचनाको शक्ति - The Power Of Information

        

दुखद खबर :

बैतडीमा प्रहरी सवार जिप दुर्घटना, ५ जनाको मृत्यु

थप विवरण आउन बाँकी

बैतडीमा प्रहरी सवार जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

दशरथचन्द राजमार्गमा पर्ने पाटन-४ स्थित थूम भन्ने स्थानमा आज बिहान ७ बजेतिर से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो।

दुर्घटनामा परी ५ जनाको मृत्यु भएको घटनास्थलमा रहेकाका वडा नं ४ का वडा अध्यक्ष दिपक बिष्छले जानकारी दिए।

उनीहरु प्रहरी वा अन्य हुन् एकिन भइसकेको छैन। थप विवरण आउन बाँकी रहेको छ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ०८:२३