सूचनाको शक्ति - The Power Of Information

        

बैतडीको पाटनमा प्रहरी चढेको जीप दुर्घटना

बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना भएको छ ।

पाटन नगरपालिका थुम भन्ने स्थानमा आज बिहान जिप दुर्घटना भएको हो ।

जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । उक्त जिपमा १२ जना सवार थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ०८:०१