सूचनाको शक्ति - The Power Of Information

        

मुस्ताङमा कांग्रेसको अग्रता, एमाले पछ्याउँदै

मुस्ताङमा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले अग्रता बनाएका छन् ।

प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेसका थकालीले ५३७ मत, नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले ४२१ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १२ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ०७:४३