सूचनाको शक्ति - The Power Of Information

        

चितवनमा मतगणना सुरु, रवि लामिछानेको अग्रता

चितवन २ मा मतगणना सुरु भएको छ । सोमबार बिहानको प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बनाएका छन् ।

लामिछानेले १०२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उमेश श्रेष्ठले ४० र नेकपा एमालेका उम्मेदवारले ३२ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ०७:१५