सूचनाको शक्ति - The Power Of Information

        

फुटबलमय बन्यो कतार (फोटो कथा)

तस्वीरहरु : रोयटर्स

कतारमा नोभेम्बर २० देखि आयोजना हुने फिफा विश्वकप ८ वटा रंगशालामा हुँदैछ । भव्यरुपमा तयार पारिएका अधिकांश रंगशाला विश्वकप सकिएपछि दर्शक क्षमता घटाइने कतारले जनाएको छ ।

विभिन्न देशका खेलाडीहरू कतार पुगेका छन् । विश्वकपका लागि हरेक देशमा टिमले युवा र अनुभवी खेलाडी मिलाएर टिम निर्माण गरेका छन् । अहिले कतारका विभिन्न गल्ली र चोकहरू फुटबलमय बनेको छ ।

 

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतवार १३:२१