नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ३५ पैसा र बिक्री दर १३० रुपैयाँ ९५ पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १३५ रुपैयाँ ०९ पैसा र बिक्री दर १३५ रुपैयाँ ७२ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५४ रुपैयाँ ९१ पैसा र बिक्री दर १५५ रुपैयाँ ६३ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५५ पैसा र बिक्री दर ३५ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?

सत्यपाटी संवाददाता । काठमाडौँ