सूचनाको शक्ति - The Power Of Information

        

थपिए १५ जना कोरोना संक्रमित

१५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमित थपिएका हुन् । १ हजार ९८५ वटा नमुनाको परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार ३० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ५१४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतवार १७:०६