सूचनाको शक्ति - The Power Of Information

        

आमा बाबु बने आलिया र रणवीर

भारतीय अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट आमा बाबु बनेका छन् ।

आलियाले छोरीलाई जन्म दिएकी हुन् । गत अप्रिलमा बिहे गरेका यो दम्पतिले छोरीलाई जन्म दिएको भारतिय सन्चारले उल्लेख गरेको छ ।

आलियाले विवाहको सात महिनापछि छोरीलाई जन्म दिएकी छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार ०८:५३