सूचनाको शक्ति - The Power Of Information

        

`भन मेरो माया’ मा रोमान्टिक पूजा र पुष्प (भिडियो)

नायक पुष्प खड्का र नायिका पूजा शर्माले म्यूजिक भिडियोमा ‘भन मेरो माया’ रिलिज गरीएको छ ।

रानी शाक्यको युट्युब च्यानलबाट सार्वजनिक गीतमा रानी शाक्य र सुरेश लामाको स्वर छ । यो गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।

भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् ।

पूजा र पुष्प यो गीतको भिडियोमा रोमान्टिक देखिएका छन्

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलवार १८:१९