सूचनाको शक्ति - The Power Of Information

        

पाकिस्तानमा भूकम्प

पाकिस्तानको इस्लामावादबाट ३०३ किलोमिटर उत्तर पश्चिममा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस)का अनुसार ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको गहिराइ १२ किलोमिटर रहेको छ । भूकम्बाट कुनै भौतिक तथा मानवीय क्षति भएको विवरण सार्वजनिक भइसकेको छैन। भूकम्पले गरेको अन्य क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलवार ०७:३१