सूचनाको शक्ति - The Power Of Information

        

हाडजोर्नी दुखाईदेखि मोटोपन घटाउने अचुक औषधि ‘डल्ले खुर्सानी’

डल्ले खुर्सानी स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यसको सेवन प्राय मानिसहरको भान्सामा हुने गर्दछ । खुर्सानी सानो बोटमा फल्ने गर्दछ । यसको सेवन गर्दा धेरै रोगबाट बच्न सकिन्छ ।

यसको सेवन गर्दा हाम्रो शरीरलाई हुने फाइदा यसप्रकार छन् । खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ ।

डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधी समेत हुन्छ । डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाइदा पुर्राउछ । यो खुर्सानीको नियमित सेवनले रोगहरू निको हुन्छ ।

त्यसबाहेक डल्ले खुर्सानीका निम्न फाइदाहरु छन् :

  • यसको नियमित सेवन गर्दा मोटोपन घटाउछ ।
  • रगतमा चिनीको मात्रा घटाउछ ।
  • डल्ले खुर्सानीले सवैभन्दा पिसावको विरामीलाई लाभदायक छ ।
  • यसले हाडजोर्नी लगाएतका दुखाइका बिरामिलाई पनि निकै फाइदा पुर्याउँछ ।
  • डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाइदा पुर्याउँछ ।
  • यो खुर्सानीको नियमित सेवनले रोगहरू निको हुन्छ ।
  • विशेषगरी अकवरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ र थकाइ मेटाउछ ।

 

 

– एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार ०८:१२