सूचनाको शक्ति - The Power Of Information

        

नेप्से आज बन्द, सेयर कारोबार नहुने

सेयर बजार आज मंगलबार (कात्तिक १ गते) बन्द हुने भएको छ ।

आज सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा राष्ट्रिय शोक मनाउनको लागि सार्वजनिक बिदा दिएको छ  सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।

अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि सोमबार नेप्से सूचक २.६१ अंकले घटेर १८५८.३३ विन्दुमा अडिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलवार ०८:१८