सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचनमा कुन जिल्लामा कति खर्च गर्न पाइने ?

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ ।

आयोगले जिल्ला अनुसार २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा तोकेको छ । आयोगका अनुसार काठमाडौंका निर्वाचन क्षेत्रभन्दा दुर्गम जिल्लाका निर्वाचन क्षेत्रमा खर्च बढी गर्न पाइनेछ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलवार ०८:००