सूचनाको शक्ति - The Power Of Information

        

विवादास्पद गायिका समीक्षाको खुशी (फोटो कथा)

नेपाली गायन क्षेत्रमा चर्चित नाम हो समीक्षा अधिकारी। उनको स्वरले गर्दा नेपाली जनताहरुको उनको फ्यान छन् ।

जति उनी चर्चित छिन त्यतिनै विवादित पनि छिन् । यो तिहारमा समीक्षाले आफ्नो खुसी साट्दै फेसकबुकमा केही तस्वीर सार्वजनिक गरेकी छिन् ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार १६:०६