सूचनाको शक्ति - The Power Of Information

        

देशभर कहाँ–कहाँ मतदानस्थल ? (सूचीसहित)

फाइल तस्वीर

आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा देशभर १० हजार ८९१ मतदानस्थल रहने भएका छन् । मतदान केन्द्र २२ हजार २२६ रहने निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो मंसिर ४ गते हुँदैछ ।

मतदानस्थलको विवरण :

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलवार १४:०६