पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टीजेन गरी चार हजार ६९ जनाको नमुना परिक्षण गर्दा ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य ताथ जनसंख्या मन्त्रालयले जनाएको छ ।
थप ८७ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक हजार तीन सय ७१ जनामा झरेको छ ।
सत्यपाटी । काठमाडौँ ।